प्रहरी भित्र ‘सेटिङ’, प्रहरी नै प्रहरीको निगरानीमा

काठमाडौं । प्रहरीभित्रै नै आर्थिक चलखेल बढ्न थालेको भन्दै प्रहरी अधिकारीहरु चिन्तित भएका छन् । सर्वसाधारणको सुरक्षा र अपराधीमाथि निगरानी गर्ने प्रहरी अधिकारीहरु आफ्नै प्रहरी अधिकारीहरुमाथि नै निगरानी राख्न थालेका छन् । आर्थिक सेटिङमा प्रहरी अधिकारीहरु नै संलग्न रहेको देखिएपछि यस आर्थिक वर्षमा मात्रै तीन सयभन्दा बढी प्रहरी कारवाहीमा परेका छन् । त्यसैगरी विभिन्न अपराधमा … Continue reading प्रहरी भित्र ‘सेटिङ’, प्रहरी नै प्रहरीको निगरानीमा